परासी। बेलासपुर परासी सडक खण्डमा सुक्रवार भएकाे दुर्घटनामा स्कुटी चालककाे घटनास्थलमै मृत्यु भएकाे छ ।
पाल्हिनन्दन गाउँपालिका वाड नं ३ बेलासपुर-परासी सडक खण्डमा यूपी ५६ ए ३८२३ स्कुटी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा पाल्हिनन्दान गाउँपालिका वाड नं ३ परसिया निवासी करिब ५० वर्षे बृजेश तेली ( गुप्ता ) रहेकाे बताईएकाे छ ।