-0.6 C
New York
Wednesday, February 12, 2025

Buy now

spot_img
spot_img

नवलपरासीमा सवारी दुर्घटना

spot_img
spot_img
सहबान अन्सारी, नवलपरासी, असाेज १० गते ।
नवलपरासीमा सवारी दुर्घटना हुदा एक युवक गम्भीर घाईते भएका छन् । लु ३२ प २८२७ नं काे माेटरसाईकल राेकी राखेकाे ट्रकमा ठाेकिदा राैतहट घर भएका २५ वर्षे माेटरसाइकल चालक धर्मेन्द्र ठाकुर घाईते भएका छन् ।
पश्चिमबाट पुर्व जाँदै गरेकाे माेटरसाइकल साइड लिने क्रममा सरावल गाउपालिका १ बासा हाइवेमा राेकिराखेकाे up 32 T 2499 नं काे ट्रकमा ठाेक्किएर दुर्घटना भएकाे नवलपरासी प्रहरीले जनाएकाे छ ।
घाईते ठाकुरकाे अवस्था गम्भीर रहेकाे र उपचारका लागि भरतपुरतर्फ पठाईएकाे छ ।
spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme