6.5 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

देउवाकाे दुबै निवास प्रदर्शनकारीको कब्जामा, अश्रुग्यास प्रहार

- Advertisement -

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा तोडफोड भएको छ । आन्दोलनकारीले गेटमा तोडफोड गरेर उनीहरु अहिले भित्र प्रवेश गरिरहेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार सयौँको संख्यामा त्यहाँ प्रदर्शनकारी छन् । “करिब आठ सयको हाराहारीमा त्यहाँ प्रदर्शनकारी पुगेका छन्,” उनले भने ।

प्रदर्शनकारीहरुले शेरबहादुर देउवाकाे धनगढीस्थित निवासमा पनि प्रवेश गरेकाे खबर छ । उनीहरुले निवासभित्र प्रवेश गरेका हुन् । 

प्रहरीले उनीहरुलाई बाहिर पठाउने प्रयास गरे पनि प्रदर्शनकारीको ठूलो भीड हुँदा समस्या सिर्जना भएको हो । 

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme