सुनसरी, २२ कात्तिक
ईटहरी उपमहानगरपालिका-४ बस्ने बलिन्द्र अधिकारीको छोरा ४ वर्षीय दर्पण अधिकारीको आफ्नै घर नजिक रहेको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ । डबेर अशक्त भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





