चीनले गर्यो नेपालको सीमा अतिक्रमण, गोप्य राखिएको सरकारी प्रतिवेदनमा खुलासा

30

काठमाडौं:  पछिल्लो दशकमा चीनसंग नजिकिएको नेपाली राजनीतिले उसको कर्तुतलाई लुकाउने प्रयत्न गर्ने गरेको खुलासा बारम्बार हुने गरेको छ ।

भारतसंगको सीमा विवादवारे दिनरात लेख्ने बोल्ने नेपाली मिडियाहरु पनि चीनीयाँ षड़यंत्र बिरुद्ध प्रस्तुत हुन नसक्नु शंकास्पद रहेको छ ।

नेपाल सरकारले गोप्य राखेको एउटा अध्ययन प्रतिवेदनमा चीनले नेपाली भूभागमा स्थायी नहर बनाउने प्रयास गरेको दाबी गरिएको छ।

अहिले बेईजिङमा मच्चियो हडकम्प सिमा मिचेको सत्यतथ्य बारेमा अन्तर्राष्ट्रिय बहस शुरु भएको छ ।

नेपालमा पटक पटक चीनले सिमा मिचेको भन्दै विरोध गर्दै  नेपाली भूमि अतिक्रमण गरेको भन्दै चीनविरुद्ध प्रदर्शन नेपालमा विरोध प्रदर्शन हुँदै आएको छ ।