19.8 C
New York
Friday, September 22, 2023

Buy now

spot_img
Newspaper WordPress Theme

गाेपीगन्जमा सरसफाई कार्यक्रम

spot_img

 

उमेश बि.क / नवलपरासी ,२३ पुस

नवलपरासीको प्रतापपुर गाउँपालिका २ गाेपिगन्जमा अाज “क्लिन गाेपिगन्ज ग्रिन गाेपिगन्ज महाअभियान” मुल नाराकाे साथमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

गाेपिगन्ज बजार बिकास समितिकाे तथा मुक्तिनाथ बिकास बैंक लिमिटेडकाे अायाेजामा सरसफाई कार्यक्रम सम्पन्न भएको हाे।

गाेपिगन्ज बजार बिकास समितिकाे अध्यक्ष गणेश प्रकास पाेख्रेलकाे संयाेजकत्वमा भएको कार्यक्रममा गाेपिगन्ज बजार बिकास समितिका सदस्यहरु,मुक्तिनाथ बिकास बैंक लिमिटेडकाे कर्मचारी, गाेपिगन्जका स्थानिय बासिन्दा लगाएको सहभागीता रहेको थियाे।

सरसफाइ कार्यक्रम अन्तर्गत गाेपिगन्ज बजार क्षेत्रकाे बाटाे तथा अागन सरसफाइ गरि फाेहाेर ब्यवस्थापन गरिएको छ।

- Advertisement -
spot_img

संबन्धित

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme