4.8 C
New York
Friday, December 1, 2023

Buy now

spot_img
Newspaper WordPress Theme

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता हुँदै

spot_img

 

काठमाडौं– नेपाली कांग्रेस र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबीच पार्टी एकता हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर एकीकरणको घोषणा गर्ने तयारी भएको वालुवाटार निकट स्रोतले रातोपाटीलाई बतायो ।
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने गरी कांग्रेसले लोकतान्त्रिक फोरमसहितका ६ दलसँग छलफल अघि बढाइरहेको बेला गच्छदार पार्टी एकता गर्न नै सहमत भएका हुन् ।
विभिन्न चरणमा कांग्रेस र गच्छदारबीच भएको छलफलबाट एकता गर्ने समझदारी भएको बताइएको छ ।
गच्छदारले २०६४ सालमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम बनेपछि कांग्रेस छाडेका थिए । साभार : रातो पाटि बाट

- Advertisement -
spot_img

संबन्धित

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme