उद्योगपति वरूण चौधरीलाई युवाहरूले दिए “हिन्दू हृदयसम्राट” र “सामाजिक हिरो”को उपाधी

239

हाल नेपालमा चर्चामा रहेको बिषय हो “बागेश्वर धाम सरकार’ । हिन्दुहरूको एक प्रसिद्ध धार्मिक स्थल हो बागेश्वर धाम । जहाँ लाखौं भक्तजन आफ्नो मनोकामना पूरा गर्न आउँने गर्छन । भूत भवन महादेव र स्वयम्भू श्री बालाजी सरकारको दर्शन गर्न भारतको छतरपुरमा लाखौ श्रद्धालु पुग्ने गर्छन । कथा – कीर्तन, प्रवचन, समाजसेवा, सामाजिक सञ्जाल मार्फत जनतालाई संस्कृति, परम्परा र आस्थाको सन्देश दिने यस स्थानलाई पूज्य महाराज श्री धिरेन्द्र कृष्ण शास्त्रीद्वारा सञ्चालित छ जसलाई बागेश्वर धाम सरकारको नामले चिनिन्छ । 
उनै २७ वर्षीय धर्मगुरुलाई नेपाल ल्याउन पशुपति क्षेत्र विकास कोषले प्रयास मात्र गरेन लाखौ खर्च समेत गर्यो । तर पटक पटक असफल बन्यो । श्रीरामको भक्त रहेका बागेश्वर धाम सरकार आफ्नो वाककलालाई प्रस्तुत गर्दै हसॉउने र रुवाउन सजिलै सक्छन् भने आफ्ना भक्तलाई आकर्षण  गर्ने क्षमता पनि छ उनै गुरुसँग । गुरुको अर्को पाटो हो ‘अर्जि लाउने’ । लाखौ ब्यक्तिबाट एक व्यक्ति छान्ने र उनको भुत वर्तमान भविष्य मात्र होइन, नाम र बाबुको नाम सहित बताइदिने साथमा मनको इच्छा समेत भन्नु अधि पर्चामा लेखेर दिनसक्ने क्षमता भएका उनलाई भेट्न मानिसको ठुलो भिड हुनेगर्दछ । 
बागेश्वर धाम सरकार सानो उमेरमा हिन्दु धर्म गुरुको रुपमा एउटा छुटै पहिचान बनाएका छ्न् । उहाँ कलिलै उमेर पाएको यो प्रसिद्धि एउटा चमत्कार नै हो । उहाँका प्रशंसकको रुपमा युवाहरूको बाहुल्यता छ । जुन शाश्वतधाममा भएको कार्यक्रममा प्रष्टै देखिन्थ्यो । वर्तमान समयमा युवाहरू कुलतमा फसिरहेको बेला युवाहरू अध्यात्मको बाटो रोज्नु सकारात्मक परिवर्तन हो । 
आफूलाई मात्र विद्वान ठान्नेहरू बाबाको विरोध गरिरहेका छ्न् । उनीहरुले बाबाको समर्थनमा नेपालकै प्रसिद्ध डाक्टरहरूलाई पनि आफ्नो अहंकारी बुद्धिमता अगाडि महत्व दिन्न चाहेन। बाबा बागेश्वर प्रसिद्धि पाएसंगै आलोचक पनि कमाएका छन्। आलोचकहरू उनको बारेमा अध्ययन गरेर पनि समाजिक सन्जालमा काटिए र इडिट गरेर प्रसारण गरिएको भिडियो हेरेर गरेका हुन्छ भने यसो गर्नेहरू बाबाको मात्र बिरोध गर्ने होइन हिन्दु धर्म माथि नै प्रहार गरिरहेका हुन्छन् ।

binod-chaudhary-1.jpg
 जस्तो बाबालाई हनुमान चढिरहेको बेला खुट्टा छुन नदिँदा बाबाले भनेका थिएकी ” हम अछुत है” मलाई नछुनुस भनिरहेको कुरालाई  हिन्दु बिरोधीले टुक्रा काटेर जातीय भेदभाव गरेको अछुत भनेको आरोप लगाए र नेपाली मिडियाले पनि त्यसैलाई आधार मानेर भ्रम फैलाउन सहयोग गर्यो । ठुलठुला स्टारहरु आएर प्रदर्शन गर्दा खासै बिरोध हुदैन । तर हिन्दु संस्कृति जो आफ्नो सभ्यता हो , उक्त संस्कृति माथी प्रवचन गर्न कुनै बाबा आए भने एउटा खास जमातले नियोजित रुपमै आक्रमण गर्दै आएको कुरा यो कसैसंग लुकेको छैन । 
बाबाले आफ्नो प्रवचन लगाउने नारा हिन्दु राष्ट्र नेपालको जय भन्ने नाराले उनीहरुलाई छट्पटी लाग्नुको अर्को मुख्य कारण हो । 
उनै सरकारलाई नेपाल ल्याउन सफल व्यक्ति हुन ३६ वर्षीय युवा वरूण चौधरी । उनी उद्योगपति एवं नेपालका एकमात्र डलर अरवपति विनोद चौधरीका कान्छा छोरा हुन । नेपालमा सामाजिक काममा सक्रिय एवं अन्तराष्ट्रिय स्तरमा  राम्रो सम्बन्ध(पिआर) तथा नेपालमा उच्च छवि बनाएका उनलाई बागेश्वर धाम सरकारलाई ल्याएर ब्यापार गर्न लागेको आरोप मात्र लगाईएन । खास गरि युरोपियन युनियन निकट पत्रकार तथा मिडियामार्फत भ्रम पैदा गरि जनता र भिभिआइपीको दबाब, मिडिया र क्रिस्टियन धर्म प्रवर्तकको थ्रेड्स सिर्जना गरियो । 
त्यसलाई जित्दै हिन्दु धर्मप्रतिको मोहलाई एकल शाहसमा प्रमाणित गर्ने नेपालका हिन्दुहरूको पहिलो मार्गदर्शक, जसले नेपालभरका हिन्दुहरूलाई एकताबद्ध गर्न र नेपालमा हिन्दुहरूको हराएको चेतनालाई पुन: जगाउनको लागि आफ्नो सबै प्रयासहरू गर्दै सफल बने । खास गरि हिन्दुप्रेमी युवाहरूको हिरो बन्न सफल भए । 
नेपालका समस्त सनातनी हिन्दुहरुको लामो प्रतिक्षाको कामना पूरा गर्न बागेश्वर धाम (जसलाई भारतमा जिउदो भगवानको रूपमा मानिन्छ) जो गुरूलाई लाखौ खर्च गरिसक्दा पनि पशुपति क्षेत्र विकास कोषले पशुपति दर्शन गर्न भित्राउन सकेको थिएन । उनै गुरूलाई सनातनीको उद्गमस्थल, भक्तिभुमी, बुद्द र सिताको जन्मस्थल नेपालमा ल्याउन आफ्नो अमूल्य समय र निद्राविना रात बिताउदै सफल हुनु भएकोमा वरुण चौधरीलाई हजारौ हिन्दु प्रेमीहरूले सामाजिक सञ्जाल मार्फत कृतज्ञता व्यक्त गरेका छन्। 

उद्योगपति मात्र होईन नेपालकै धनी परिवारको कान्छो छोरा कार्यक्रम आयोजक मात्र होईन वावाको निकट र वावाले हरेक कार्यक्रममा पटक पटक प्रिय शिष्य भनेपनि आम जनतासंगै रहेर उभिएर सबैलाई समान ब्यबहार गर्दै बसेका वरूणलाई प्रश्न गर्दा मुस्काउदै भन्छन् “यो कार्यक्रम मेरो लागि होईन आम जनताको लागि गरिएको हो । हामी सबै समान हौ ।”  तपाईलाई यो कार्यक्रम गर्दा धेरै मेहनत र खर्च गर्नुभएको छ नी भन्दा भन्छन् । यो आम जनताको लागी मेरो प्रयास हो र म जनताकै साथमा छु । मेरो प्रयासले कसैको मुहारमा मुस्कान थपिन्छ भने म त यस्ता प्रयास संधै गर्न तयार छु । कार्यक्रममा निशुल्क प्रवेशमात्र होईन, खाना/प्रशाद  को समेत व्यवस्था छ भने यस कार्यक्रमको लागि दान पेटिका समेत राखिएको छैन् ।

binod-chaudhary-2.jpg

“पशुपतिनाथ र मुक्तिनाथ को देशको जनता अनाथ हुदैन”, तथा दर्शन गर्ने पनि भाग्यवान् हून्छ भनेर बाबाले भनेको हिन्दी उद्धरण हाल हिन्दू प्रेमीहरूमा भाइरल छ । जो गुरूलाई एक दर्शन गर्नका लागी नेपाली तथा भारतीय भक्तको “दशौँ हजार”को टिकट काट्नेकोहरू हजारौँ भक्तहरूकोको लाईन भएपनि लाखौ जनतालाई निशुल्क प्रवेश, दर्शन तथा निशुल्क, खाना/प्रशाद सहित कार्यक्रम सफल बनाएका छन् । नेपाली चिनजानकै मान्छेहरूको भविष्यवाणी मात्र नभएर सबै मिलेपछि बिरोधिहरू नै चकित भएका छन् ।
 “नेपालका सबै हिन्दु जागृत भएर वरुण चौधरीको बाटोमा लागे नेपालको भविष्य पक्कै उज्यालो हुनेछ । सबै हिन्दुप्रेमीहरूले साथ दिऔँ। ” भन्ने युवाहरूको ठुलो जमात सामाजिक सञ्जालहरूमा धेरै चल्न लागेको छ । युवाहरूले वरुण चौधरीलाई हिन्दु हृदयसम्राट को उपाधि धमाधम दिइरहेका छन् । जे होस उनको यो कामले सनातनीहरूलाई एकजुट हुन ठुलो सहयोग गरेको छ भने पशुपतिनाथ दर्शन तथा नेपालको महिमा बागेश्वर धामले भन्दै गर्दा पर्यटनको विकासमा ठुलो फाइदा हुने कुरामा दुईमत छैन 

 “नेपालका सबै हिन्दु जागृत भएर वरुण चौधरीको बाटोमा लागे नेपालको भविष्य पक्कै उज्यालो हुनेछ । सबै हिन्दुप्रेमीहरूले साथ दिऔँ। ” भन्ने युवाहरूको ठुलो जमात सामाजिक सञ्जालहरूमा धेरै चल्न लागेको छ । युवाहरूले वरुण चौधरीलाई हिन्दु हृदयसम्राट को उपाधि धमाधम दिइरहेका छन् । जे होस उनको यो कामले सनातनीहरूलाई एकजुट हुन ठुलो सहयोग गरेको छ भने पशुपतिनाथ दर्शन तथा नेपालको महिमा बागेश्वर धामले भन्दै गर्दा पर्यटनको विकासमा ठुलो फाइदा हुने कुरामा दुईमत छैन हाल नेपालमा चर्चामा रहेको बिषय हो “बागेश्वर धाम सरकार’ । हिन्दुहरूको एक प्रसिद्ध धार्मिक स्थल हो बागेश्वर धाम । जहाँ लाखौं भक्तजन आफ्नो मनोकामना पूरा गर्न आउँने गर्छन । भूत भवन महादेव र स्वयम्भू श्री बालाजी सरकारको दर्शन गर्न भारतको छतरपुरमा लाखौ श्रद्धालु पुग्ने गर्छन । कथा – कीर्तन, प्रवचन, समाजसेवा, सामाजिक सञ्जाल मार्फत जनतालाई संस्कृति, परम्परा र आस्थाको सन्देश दिने यस स्थानलाई पूज्य महाराज श्री धिरेन्द्र कृष्ण शास्त्रीद्वारा सञ्चालित छ जसलाई बागेश्वर धाम सरकारको नामले चिनिन्छ । 

उनै २७ वर्षीय धर्मगुरुलाई नेपाल ल्याउन पशुपति क्षेत्र विकास कोषले प्रयास मात्र गरेन लाखौ खर्च समेत गर्यो । तर पटक पटक असफल बन्यो । श्रीरामको भक्त रहेका बागेश्वर धाम सरकार आफ्नो वाककलालाई प्रस्तुत गर्दै हसॉउने र रुवाउन सजिलै सक्छन् भने आफ्ना भक्तलाई आकर्षण  गर्ने क्षमता पनि छ उनै गुरुसँग । गुरुको अर्को पाटो हो ‘अर्जि लाउने’ । लाखौ ब्यक्तिबाट एक व्यक्ति छान्ने र उनको भुत वर्तमान भविष्य मात्र होइन, नाम र बाबुको नाम सहित बताइदिने साथमा मनको इच्छा समेत भन्नु अधि पर्चामा लेखेर दिनसक्ने क्षमता भएका उनलाई भेट्न मानिसको ठुलो भिड हुनेगर्दछ । बागेश्वर धाम सरकार सानो उमेरमा हिन्दु धर्म गुरुको रुपमा एउटा छुटै पहिचान बनाएका छ्न् । उहाँ कलिलै उमेर पाएको यो प्रसिद्धि एउटा चमत्कार नै हो । उहाँका प्रशंसकको रुपमा युवाहरूको बाहुल्यता छ । जुन शाश्वतधाममा भएको कार्यक्रममा प्रष्टै देखिन्थ्यो । वर्तमान समयमा युवाहरू कुलतमा फसिरहेको बेला युवाहरू अध्यात्मको बाटो रोज्नु सकारात्मक परिवर्तन हो । आफूलाई मात्र विद्वान ठान्नेहरू बाबाको विरोध गरिरहेका छ्न् । उनीहरुले बाबाको समर्थनमा नेपालकै प्रसिद्ध डाक्टरहरूलाई पनि आफ्नो अहंकारी बुद्धिमता अगाडि महत्व दिन्न चाहेन। बाबा बागेश्वर प्रसिद्धि पाएसंगै आलोचक पनि कमाएका छन्। आलोचकहरू उनको बारेमा अध्ययन गरेर पनि समाजिक सन्जालमा काटिए र इडिट गरेर प्रसारण गरिएको भिडियो हेरेर गरेका हुन्छ भने यसो गर्नेहरू बाबाको मात्र बिरोध गर्ने होइन हिन्दु धर्म माथि नै प्रहार गरिरहेका हुन्छन् ।binod-chaudhary-1.jpg जस्तो बाबालाई हनुमान चढिरहेको बेला खुट्टा छुन नदिँदा बाबाले भनेका थिएकी ” हम अछुत है” मलाई नछुनुस भनिरहेको कुरालाई  हिन्दु बिरोधीले टुक्रा काटेर जातीय भेदभाव गरेको अछुत भनेको आरोप लगाए र नेपाली मिडियाले पनि त्यसैलाई आधार मानेर भ्रम फैलाउन सहयोग गर्यो । ठुलठुला स्टारहरु आएर प्रदर्शन गर्दा खासै बिरोध हुदैन । तर हिन्दु संस्कृति जो आफ्नो सभ्यता हो , उक्त संस्कृति माथी प्रवचन गर्न कुनै बाबा आए भने एउटा खास जमातले नियोजित रुपमै आक्रमण गर्दै आएको कुरा यो कसैसंग लुकेको छैन । बाबाले आफ्नो प्रवचन लगाउने नारा हिन्दु राष्ट्र नेपालको जय भन्ने नाराले उनीहरुलाई छट्पटी लाग्नुको अर्को मुख्य कारण हो । उनै सरकारलाई नेपाल ल्याउन सफल व्यक्ति हुन ३६ वर्षीय युवा वरूण चौधरी । उनी उद्योगपति एवं नेपालका एकमात्र डलर अरवपति विनोद चौधरीका कान्छा छोरा हुन । नेपालमा सामाजिक काममा सक्रिय एवं अन्तराष्ट्रिय स्तरमा  राम्रो सम्बन्ध(पिआर) तथा नेपालमा उच्च छवि बनाएका उनलाई बागेश्वर धाम सरकारलाई ल्याएर ब्यापार गर्न लागेको आरोप मात्र लगाईएन । खास गरि युरोपियन युनियन निकट पत्रकार तथा मिडियामार्फत भ्रम पैदा गरि जनता र भिभिआइपीको दबाब, मिडिया र क्रिस्टियन धर्म प्रवर्तकको थ्रेड्स सिर्जना गरियो । त्यसलाई जित्दै हिन्दु धर्मप्रतिको मोहलाई एकल शाहसमा प्रमाणित गर्ने नेपालका हिन्दुहरूको पहिलो मार्गदर्शक, जसले नेपालभरका हिन्दुहरूलाई एकताबद्ध गर्न र नेपालमा हिन्दुहरूको हराएको चेतनालाई पुन: जगाउनको लागि आफ्नो सबै प्रयासहरू गर्दै सफल बने । खास गरि हिन्दुप्रेमी युवाहरूको हिरो बन्न सफल भए । नेपालका समस्त सनातनी हिन्दुहरुको लामो प्रतिक्षाको कामना पूरा गर्न बागेश्वर धाम (जसलाई भारतमा जिउदो भगवानको रूपमा मानिन्छ) जो गुरूलाई लाखौ खर्च गरिसक्दा पनि पशुपति क्षेत्र विकास कोषले पशुपति दर्शन गर्न भित्राउन सकेको थिएन । उनै गुरूलाई सनातनीको उद्गमस्थल, भक्तिभुमी, बुद्द र सिताको जन्मस्थल नेपालमा ल्याउन आफ्नो अमूल्य समय र निद्राविना रात बिताउदै सफल हुनु भएकोमा वरुण चौधरीलाई हजारौ हिन्दु प्रेमीहरूले सामाजिक सञ्जाल मार्फत कृतज्ञता व्यक्त गरेका छन्। उद्योगपति मात्र होईन नेपालकै धनी परिवारको कान्छो छोरा कार्यक्रम आयोजक मात्र होईन वावाको निकट र वावाले हरेक कार्यक्रममा पटक पटक प्रिय शिष्य भनेपनि आम जनतासंगै रहेर उभिएर सबैलाई समान ब्यबहार गर्दै बसेका वरूणलाई प्रश्न गर्दा मुस्काउदै भन्छन् “यो कार्यक्रम मेरो लागि होईन आम जनताको लागि गरिएको हो । हामी सबै समान हौ ।”  तपाईलाई यो कार्यक्रम गर्दा धेरै मेहनत र खर्च गर्नुभएको छ नी भन्दा भन्छन् । यो आम जनताको लागी मेरो प्रयास हो र म जनताकै साथमा छु । मेरो प्रयासले कसैको मुहारमा मुस्कान थपिन्छ भने म त यस्ता प्रयास संधै गर्न तयार छु । कार्यक्रममा निशुल्क प्रवेशमात्र होईन, खाना/प्रशाद  को समेत व्यवस्था छ भने यस कार्यक्रमको लागि दान पेटिका समेत राखिएको छैन् ।binod-chaudhary-2.jpg“पशुपतिनाथ र मुक्तिनाथ को देशको जनता अनाथ हुदैन”, तथा दर्शन गर्ने पनि भाग्यवान् हून्छ भनेर बाबाले भनेको हिन्दी उद्धरण हाल हिन्दू प्रेमीहरूमा भाइरल छ । जो गुरूलाई एक दर्शन गर्नका लागी नेपाली तथा भारतीय भक्तको “दशौँ हजार”को टिकट काट्नेकोहरू हजारौँ भक्तहरूकोको लाईन भएपनि लाखौ जनतालाई निशुल्क प्रवेश, दर्शन तथा निशुल्क, खाना/प्रशाद सहित कार्यक्रम सफल बनाएका छन् । नेपाली चिनजानकै मान्छेहरूको भविष्यवाणी मात्र नभएर सबै मिलेपछि बिरोधिहरू नै चकित भएका छन् । “नेपालका सबै हिन्दु जागृत भएर वरुण चौधरीको बाटोमा लागे नेपालको भविष्य पक्कै उज्यालो हुनेछ । सबै हिन्दुप्रेमीहरूले साथ दिऔँ। ” भन्ने युवाहरूको ठुलो जमात सामाजिक सञ्जालहरूमा धेरै चल्न लागेको छ । युवाहरूले वरुण चौधरीलाई हिन्दु हृदयसम्राट को उपाधि धमाधम दिइरहेका छन् । जे होस उनको यो कामले सनातनीहरूलाई एकजुट हुन ठुलो सहयोग गरेको छ भने पशुपतिनाथ दर्शन तथा नेपालको महिमा बागेश्वर धामले भन्दै गर्दा पर्यटनको विकासमा ठुलो फाइदा हुने कुरामा दुईमत छैन 