प्रेमचन्द राैनियार, नवलपरासी असाेज २४ ।
नवलपरासीकाे इलाका प्रशासन कार्यालय सेमरीले विगत एक सालकाे समयावधिमा करिब ७ हजार भन्दा बढि सेवाग्राहीलाई सेवा प्रदान गरेकाे छ ।
जिल्ला प्रशासन कार्याल नवलपरासीले सेवाग्राहीकाे चापले गर्दा २०७३ अषाढ २३ गते साविक जमुनिया गाविस हाल प्रतापपुर गाउपालिका २ सेमरीमा सेवाग्राहीकाे सुविधाकाे लागि सेमरीमा इलाका प्रशासन कार्यालयकाे स्थापना गरेका थियाे ।
इलाका प्रशासन कार्यालय स्थापाना भएकाे एक वर्षमा इलाका प्रसासन कार्यालय सेमरि ले ०७३/अषाण २३ देखि ०७४/ अषाण २३ सम्म मा ५ हजार २ सै जना लाई बंशज नागरिकता, ४८० जनालाई जनजाति प्रमाणिकरण, र २५०० जना लाई नागरिक्ताकाे प्रतिलिपि वितरण गर्नका साथै अषाण २२ गते देखि कम्पुटराइज नागरिक्ता वितरण समेत शुरु भये काे शाखा अधिकृत मनाेज कुमार सुवेदी ले वताउन भये काे छ।