12.7 C
New York
Monday, March 9, 2026

Buy now

spot_img
spot_img

इटहियामा वर्षाका लागि भक्तजनले भगवान् शिवलाई जलमा डुबाएपछि झमझम वर्षा सुरु

- Advertisement -

नवलपरासी। नवलपरासीको छिमेकी भारतीय जिल्ला महराजगञ्जकाे इटहियास्थित मीनी बाबा धाम पंचमुखी शिव मन्दिरमा स्थानीय श्रद्धालुहरूले लामो समयदेखि नपरेको वर्षाका लागि विशेष परम्परा अनुसार भगवान भोलेनाथ (शिवलिंग) लाई जलकुण्डमा डुबाएर वर्षा मागेका छन्।

भारतीय पत्रकार आशुताेष राैनियार भन्छन, विशेष धार्मिक विधिअनुसार शिवलिंगलाई जलकुण्डमा डुबाएपछि आश्चर्यजनक रूपमा केही घण्टामै आकाश खुल्यो र झमझम वर्षा हुन थाल्यो। भक्तजनहरूले यसलाई भगवान इन्द्रले सुनुवाइ गरेको संकेतका रूपमा लिएका छन्।

स्थानीयवासीहरूका अनुसार यो परम्परा पुरानो समयदेखि चल्दै आएको छ, जहाँ पानी अभावमा वर्षाका लागि विशेष पूजाआजा गरिन्छ। वर्षा सुरु भएपछि गाउँमा खुसीयाली छाएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme