18.3 C
New York
Tuesday, May 26, 2026

Buy now

spot_img
spot_img

आज ११ हजार ३५२ जनामा कोरोना संक्रमणको पुष्टि

- Advertisement -

काठमाडौं : पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो । मंगलवार १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि थियाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर परिक्षण गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन परिक्षण गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना रहेका छन् ।

हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित रहेका छन् ।

साभार- मध्यान्ह राष्टिय दैनिक

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme