जितेन्द्र गुप्ता, असाेज ५ ।
नवलपरासीको पाल्हीनन्दन गाउपालिका वडा न १ महेशपुरमा बिशाल ताजियाको निर्माण गरिएको छ ।
ताजियाको उध्दघाटन राती बुधवार बेलुका पुर्व गृह राज्य मन्त्री देवेन्द्र राज कन्डेल र बिधायक बैधनाथ जैसवाल रिबन काटेर उदघाटन गर्नु भएको छ।
ताजियाको उचाई ६० फिट र चौडाई ३६ फिट रहेकाे छ । निर्माण कार्य मिस्त्री फरजुल्ला असारीले गर्नु भएको छ ।
यो जानकारि बिशाल ताजिया अध्यक्ष हलिम मसुरिले दिनुभएको छ।