कम्युनिस्टहरुको रास्ट्रवाद मात्र भारतको सम्बन्धमा मात्र!मानसम्मान ले जोडने नेपालका कम्युनिस्ट पार्टीका नेता एक झलक यता ध्यानाकर्षण गर्न जरुरी रहेको छ भन्दै फेसबुक मा कमेन्ट सहित पोस्ट गरेका छ्न ।
भारत भ्रमणमा जांदा प्रधानमन्त्रीको स्वागत राज्यमन्त्रीले गरे भनेर रोई कराई गर्नेहरू अहिले कता हराएका छन्? इटलीको भ्रमणमा रहेका प्रधानमन्त्रीको स्वागत त्यहांका परराष्ट्र मन्त्रालयका एक जना कर्मचारीले गर्दा प्रधानमन्त्रीको अपमान भयो कि भएन? म मेरा नक्कली राष्ट्रवादी साथीहरूलाई विश्लेषण गर्न निमन्त्रणा गर्छु के यो नेपालको गौरव बढाउने स्वागत हो? वा यो देशको कूटनीतिक मान्यता हो।







