8.1 C
New York
Sunday, March 16, 2025

Buy now

spot_img
spot_img

रुपन्देहीमा फेरि बालिका बलात्कृत, आरोपित फरार

spot_img
spot_img

बिन्दु कुमार चौहान
लुम्बिनी १२ असोज । लुम्बिनी क्षेत्रमा बलात्कारको घटना दोहोरएिपछि स्थानीयवासीमा चिन्ता व्याप्त भएको छ । असोज १ गते एक बालिका बलत्कारको शिकार भएकी छन् । भदौ ३० गतेको घटना सेलाउन नपाउदै १३ बर्षीया बालिका बलात्कारको घटनाले लुम्बिनी क्षेत्रमा त्रास फैलिएको छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार भारत जिला महराजगंज थाना कोल्हुई टोल बुडवा घर भई लुम्बिनी साँस्कृतिक नगर पालिका वडा नं. ४ अमारी गाँउमा आफनो मामाघर आएकी १३ बर्षीया भारतीय चेली आफनै फुपुको छोरा २० बर्षीय अहमद अंसारी द्वारा बलत्कृत भएकी हुन ।
घरमा कोही नभएको मौका छोपी अंसारीले निज बालिका लाई असोज १ गते दिउसो ५ बजे बन्दकोठामा बलत्कार गरि फरार भएको कुरा ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तमराज रावतक्षेत्रीले बताए ।
पीडितले दिएको किटानी जाहेरी अनुसार निज बालिकाको भीम अस्पताल भैरहवामा मेडिकल गराई आरोपित अंसारीको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme