दर्शक माझ लोकप्रिय बन्दै प्रमाेद पिया

39

असाेज १०, नवलपरासी ।
इन्द्रजात्राको शुभ अवसरमा सिरहाको हेमनारायण चौकमा प्रमोद पियाको उपस्तिथिमा मंगलबार राती सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटको युवा भोजपुरी गायक प्रमोद पियाले गित गाएर हजारौं को दिल जित्न सफल भएका छन् ।

कार्यक्रममा हजारौंको संख्यामा उपस्तिथ दर्शकहरुले पिया को NCELL, NTC मा आधारित एक गित सुनेर झुम्न बाध्य बनेका थिए ।

पियाको स्वर सानै देखि मिठो र सुरिलो भएको कारण आज यस उचाइमा पुग्न सफल बनेका छन् । साथै उनी पुर्बी मधेस देखि पश्चिम मउनीका सम्पुर्ण जनताको दिल दिलमा बसेका छन् ।

पिया आफ्नो स्वरले दर्शकहरूको दिल जितनमा लगातार सफलता पाउदै आइरहेको मधेसको चर्चित गायक बन्दै गइरहेको छ।

प्रमोद पियाको स्वरमा पुरै जान्ता नाच्न थाले पछि प्रमोद पिया खुशी ब्यकत गरेको छ।