नवलपरासी जिल्लामा कांग्रेसकाे किल्ला गाड्छाैं: नेता कलवार

35

नन्दु यादव, कार्तिक २५ गते ।

नेपाली कान्ग्रेसकाे नेता देवकरण कलवार सन्तु ले नेपाल काे संविधान लागू गराउन र लाेकतन्त्र रक्षाका लागि देशमा नेपाली कान्ग्रेसलाई बहुमत काे साथ देशकाे पहिलाे पार्टी बनाउनु र नवलपरासी जिल्लामा मा कान्ग्रेसकाे राताे किल्ला गाडनु पर्नेमा जाेड दिनुभयकाे छ ।

अबकाे केहि दिनमा दुबै क्षेत्रमा कान्ग्रेससकाे किल्ला गाड्ने ठाेकुवा गर्नु भयाे । चुनाव प्रचार प्रसारका लागि सुस्ता गाउपालिकाे पकलिहवा, बलिनगर लगायतका गाउमा घरदैलाे कार्यक्रम मा बाेल्दै नेता कलवार ले यस्ताे बताउनु भएकाे हाे।

नवलपरासी जिल्ला काे दुबै क्षेत्रमा कुनै ताकत ले कान्ग्रेसलाई पराजित गर्न नसकिने समेत जिकिर गर्नु भयाे ।अासन्न प्रतिनिधि सभा र प्रदेश सभाकाे मसिरमा हुन लागेकाे निर्वाचन मा हरेक क्षेत्र बाट नेपाली कान्ग्रेसलाई बिजयी गराउन कार्यकर्ताहरुलाई निर्देशन दिनु भयाे ।

निर्वाचन लाई मध्य नजर गर्दै बाम पन्थी हरु एकहुदा पनि कान्ग्रेसलाई कुनै शक्ति ले पराजित गर्न नसक्ने ठाेकुवा गर्नु भयाे।बामपंथी हरु एकता कायम गरि लाेकतन्त्र र प्रजातान्त्रिक शक्ति हरुलाई सखाप पार्न खाजेकाेले त्यसकाे जवाफकाे रुपमा बाम पन्थी हरुलाई पराजित गर्नका लागि कान्ग्रेस ले पनि लाेकतान्त्रिक पार्टिहरु बिच एकता भईरहेकाे समेत बताउनु भयाे।

बिश्व बाट नै बामपंथी हरु सखाप भईरहदा नेपालमा पनि टिक्न नसकिने बताउनु भयाे ।निर्वाचन मा सबै कान्ग्रेसका कार्यकर्ता हरुले एकजुटभई बामपंथी हरु परास्त पार्नु जिम्मेवारी सबैकाधमा अाएकाे ले सकृय रुपमा मतदाताहरु सग सहकार्य गर्नुपर्ने बताउनु भयाे।