नवलपरासी २६ असार ।
नवलपरासीकाे त्रिवेणीमा अाज मंगलवर दिउंसाे टेक्टरले दिएकाे ठक्करले एक स्थानीयकाे घटनास्थलमै ज्यान गएकाे छ ।
विनयी त्रिवेणी गाउपालिकाकाे वडा नं ६ मा लु ३ प १०७४ नं काे टेक्टरले ठक्कर दिदा ४० वर्षे स्थानीय भेद बहादुर थापाकाे ज्यान गएकाे ईलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायव निरिक्षक हरिद्वार धाेबीले बताए ।
टेक्टर सहित चालकलाई त्रिवेणी प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ ।