नवलपरासीमा ढिस्कोले पुरेर एक बालक गम्भिर घाईते

4

सहबान अन्सारी, पुस २६ ।

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.५ श्रिरामपुरमा माटोको ढिस्कोले पुरेर एक बालक गम्भिर घाईतेे भएका छन।
बुधवार बिहान आफ्नो चार जना साथीहरु संग पश्चिम गण्डक नहरको बाधमा माटो खन्ने अवस्थामा ढिस्कोमा परि घाईते भएका थिए ।
प्रतापपुर गाऊपालिका वडा नं ६ बस्ने ११ बर्षिय दिलिप तेली गम्भिर घाईते भएका हुन ।
घाईते भएका तेली लाई उपचारको लागी सहिद स्मृति सामुदायीक अस्पताल चौपत्ता पठाईएको शसस्त्र प्रहरी बोर्डर आऊट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी निरिक्षक माधव पण्डितले जानकारीले जानकारी दिनु भयो ।
अन्य चार जनालाई समान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement