0.6 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

तस्करीका लागि भारत लैजांदै गरिएका गाेरू पक्राउ

spot_img
spot_img

नवलपरासी । नवलपरासीकाे भूमिबाट निरन्तर रूपमा भारततिर लैजाने अति गाेप्य तथा त्यतिनै सुरक्षित काराेबारकाे रूपमा विगत लामाे समयदेखि सञ्चालित गाइगाेरूकाे अवैध तस्करीका गाेरूहरू सुस्तामा राेकिएका छन् ।

भारततिर लैजादै गरिएका गोरुहरु झाडीमा राखिएकाे खबर पाइ घटनास्थल पुगेकाे रामनगर प्रहरिले ७ गाेटा गाेरू नियन्त्रणमा लिएकाे प्रहरी चाैकी रामनगरका असइ पुरन केवटले अनलाइनजनतालाइ बताए ।

सुक्रवार नियन्त्रणमा लिइएका ति गाेरूहरू बारे जानकारी दिन बाेलाइएका विश्व हिन्दु परिषद् नेपाल सुस्ता ५ का कार्यकर्ता र सुस्ता गाउंपालिका वडा नं. ५ का वडा अध्यक्षले दिएकाे सल्लाह अनुसार सबै गाेरूहरू संरक्षणको लागि स्थानीयवासीलाइ वितरण गरिएकाे छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme