12.7 C
New York
Monday, March 9, 2026

Buy now

spot_img
spot_img

खल्तीको घाउ

- Advertisement -

यो खल्ती—
सिर्फ कपडाको प्वाल हैन,
यो त इतिहासले चिथोरेको चाप हो,
जहाँ श्रमको स्वर
पुँजीको खाममा हराइरहेछ।

पसिना अक्षर बन्न नसक्दा
धैर्य रित्तिएको छ,
र आशाको धागोले सिउन खोज्दा
हराउँदै गयो सपना—
बजारको मोनालिसा मुस्कानभित्र।

कहिले सिउँला हामी
खल्ती हैन, भविष्य?
जहाँ टाँका नपरोस्
प्रतिक्षाका गाँठोहरूमा।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme