नवलपरासी, अषाढ २ ।
प्रतिनिधी सभा सदस्य देवेन्द्रराज कण्डेलले मुस्लीम समुदायको महान पर्व ईदउलफित्र ( ईद )को अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय समेत रहनुभएका कण्डेलले मुस्लीम समुदायको यस महान पर्वमा दिएको शुभकामनामा यो पर्व संगै आगामी दिनमा देशको सम्बृद्धि र विकास हुनुपर्ने उल्लेख छ ।
देश र बिदेशमा रहनुहुने र यो पर्व मनाउनुहुने सबैलाई मुस्लीम समुदायको महान पर्व ईदुलफित्र ( ईद ) को अवसरमा शुभकामना ब्यक्त गर्दै आगामी दिनमा उत्तर उत्तोर प्रगतीको कामना गरिएको शुभकामनामा उल्लेख छ ।
ईदुलफितर ( ईद ) को असरमा हरेक मुस्लीम वर्ग यस पर्वमा आस्था र विश्वास राख्दै सबै बर्गमा पवको अवसरमा शुभकामना ब्यक्त गर्दै आगामी दिन खुसी र शान्तीको कामना गरिएको शुभकामनामा उल्लेख छ ।