10.7 C
New York
Monday, March 30, 2026

Buy now

spot_img
spot_img

ओलीको पक्राउको विरोधमा एमालेले आज दिउँसो विरोध प्रदर्शन गर्ने

- Advertisement -

काठमाडौँ | नेकपा एमालेले पार्टी अध्यक्ष पक्राउको विरोधमा आज दिउँसो विरोध प्रदर्शन गर्ने भएको छ ।

एमालेको आज बसेको सचिवालय बैठकले प्रत्येक जिल्लाको सदरमुकाममा आज दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकले भोलि प्रत्येक जिल्लामा मध्याह्न १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme