4 C
New York
Friday, March 20, 2026

Buy now

spot_img
spot_img

आगलागी पीडितका लागि तत्काल खाद्यवस्तु वितरण

- Advertisement -

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ६ पडरीमा सुक्रवार भएकाे आगलागीबाट पीडित परिवारलाई खाद्यवस्तु तथा दैनिक रुपमा प्रयोग हुने समाग्रीहरु उपलब्ध गराईएकाे छ ।

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजू प्रसाद गुप्ता (दीपक) ले अतिआवश्यक सामाग्रीहरु उपलब्ध गराएका हुन् । थप सहयाेग उपलब्ध गराउने समेत बताएका छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme