1.1 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

सवारी दुर्घटनाबाट १ (एक) जना मानिस मृत्यु

spot_img
spot_img

नवलपरासी (ब.सु.प.) बर्दघाट नगरपालिका वडा नं. १४ बेलानी स्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको लु ५२ प ३६६६ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई पल्टिन जाँदा एक जनाकाे ज्यान गएकाे छ ।

मिति २०८०।०८।३० गते बेलुका अन्दाजी ७ बजेको समयमा भएकाे दुर्घटनामा मोटरसाईकल चालक जिल्ला नवलपरासी (ब.सु.पू.) विनयी-त्रिवेणी गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ४८ को सुरज कुमार कोहारकाे ज्यान गएकाे हाे ।

काेहार घाइते भई शहिद स्मृती सामुदायीक अस्पताल चौपत्ता नवलपरासीमा उपचारको क्रममा बेलुका अस्पतालले ७:४५ बजे मृत घोषणा गरेको थियाे ।

मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेकाे तथा लाश पोष्टमार्टम पश्चात मृतकका छोराले बुझी लगेको नवलपरासी प्रहरीले जनाएकाे छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme