-10.7 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

माेटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

spot_img
spot_img

नवलपरासी । पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको लु ८१ प १४०८ नं को स्कुटर आफै अनियन्त्रित भई सडकमा रहेको सिमेन्टको डिभाइडरमा ठोकिदा स्कुटर चालककाे ज्यान गएकाे छ ।

नवलपरासीकाे सुनवल न.पा.१ शान्तिटोल बस्ने बर्ष ४५ को अम्बिका श्रेष्ठको शरिरको विभिन्न भागमा चोट लागि घाईते भई उपचारको लागि देवदह क्लिनिक सुनवलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि देवदह मेडिकल कलेज भलुही रुपन्देही लगेकोमा उपचारको क्रममा विहिवार ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।

घटना साउन १७ गते राति करिब १ बजे भएकाे र मृतककाे शव पोष्टमार्टम पश्चात आफन्तले बुझिलगेको सूचना अधिकारी एवम डीएसपी रेशम बाेहराले जनाएका छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme