प्रतापपुर गाउपालिकाकाे वडा नं. ९ का वडा अध्यक्ष हेमन्त पजियारकाे सकृयतामा अा/व २०७३/७४ काे गाउ विकास समितिकाे वजेटबाट सम्मान गरिएकाे वडा कार्यालयले जनाएकाे हाे ।
वृद्धवृद्धालाइ सम्मान
भदाै १९ नवलपरासी ।
जिल्लाकाे प्रतापपुर गाउपालिकामा वृद्ध वृद्धालाइ वडाले सम्मान गरेकाे छ ।
प्रतापपुर गाउपालिकाकाे साविक वाड नम्बर १ देखि ९ वडाका ७५ जनालाई साे सम्मान दिइएकाे हाे । सम्मानमा कम्वल र जनहि रु १५० नगद उपलब्ध गराइएकाे छ ।