19.8 C
New York
Friday, April 25, 2025

Buy now

spot_img
spot_img

महिला सशक्तिकरण र समानताको खोजी

spot_img
spot_img

मीना केसी, नवलपरासी पश्चिम । ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा “महिला सशक्तिकरण: समानताको खोजी” विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ।
बर्दघाट नगरपालिका सभाहलमा सञ्चालित कार्यक्रममा महिलाका लागि समान अवसर सिर्जना गर्नका लागि कदम चाल्नुपर्नेमा कार्यक्रमका वक्ताहरूले जाेड दिएका थिए । कार्यक्रममा महिला सशक्तिकरण र समानताको महत्वमा गहिरो चर्चा गरिएको थियो । लुम्बिनी प्रदेशका प्रबन्धक निर्देशक उषा किरण पन्त प्रशिक्षक रहनु भएको साे कार्यक्रम बर्दघाट नगरपालिकाकाे समन्वयमा लेप्रोसी मिशन नेपालले गरेको थियो ।
सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेश नेपालका अध्यक्ष बिष्णु खनालको अध्यक्षता तथा बर्दघाट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिमला गुरुङको प्रमुख अतिथ्यतामा सञ्चालन गरिएकाे थियाे ।

कार्यक्रममा सुनेैना चौधरीकाे स्वागत मन्तव्य तथा कार्यक्रम सञ्चालन डोल कुमारी चौधरीले गर्नु भएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme