7.8 C
New York
Friday, January 23, 2026

Buy now

spot_img
spot_img

भुकम्प पीडितका लागि भारतीय महिला संघकाे राहत

- Advertisement -

भारतीय महिला संघले जाजरकाेट र रूकुमका भुकम्प पीडित परिवारका महिला तथा बालबालिकाहरूका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेकाे छ ।

महिला संघले भुकम्प प्रभावित महिला, जेष्ठ नागरिक, बालबालिका तथा सर्वसाधारणका लागि आवश्यक पर्ने सामान नेपाल चिकित्सक संघलाइ हस्तान्तरण गरेकाे हाे ।

हस्तान्तरण गरिएका सामानहरूमा बेडसिट १०० थान, तकिया २०० थान, बच्चाहरूकाे लागि थर्मल १०० थान, बच्चाहरूकाे न्यानाे जैकेट १३ थान, पाउडर दुध १०० पैक, साबुन ३०० थान, टुथब्रश टुथपेस्ट २०० सेट, फेनाइल ५० लीटर, सेरेलक २०० पैक, लैक्टाे १००, उलेन टाेपी ५० वटा, बच्चाहरूकाे लागि माेजा ११० जाेर रहेकाे छ ।

त्यस्तै, प्लास्टिक बाल्टी र मग ५० सेट, डस्टबीन ५० वटा, सेनिटरी नैपकिन १०६४ वटा, बेबी बाेटल ९६ वटा, मस्किटाे नेट १०० वटा, बच्चाहरूकाे कपडा ५० सेट, क्लाेरिक टेबलेट ५००, सेनिटाइजर ५० लीटर, सेम्पु ७३९ पैकेट, बिस्कुट ५२२ पैकेट, लुगा धुने साबुन ५० वटा रहेका छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme