भारत अहिले चीनभन्दा अगाडि छः अफ्रिकी संघका अध्यक्ष अजाली असुमानी

24

नयाँ दिल्ली, एजेन्सी । अफ्रिकी संघका अध्यक्ष अजाली असुमानीले भारत अहिले चनि भन्दा अगाडी रहेको प्रतिक्रिया दिएको छ ।
कोमोरोस संघका अध्यक्ष तथा अफ्रिकन युनियन (एयू) का अध्यक्ष अजाली असुमानीले आइतवार भने, “भारत बसोबासको हिसाबले एक महाशक्ति हो, भारत अहिले चीनभन्दा अगाडि छ ।”
उनले थपे, “भारत विश्वको पाँचौं महाशक्ति हो त्यसैले अफ्रिकामा भारतका लागि पर्याप्त ठाउँ छ ।” असुमानी दिल्लीमा भएको जी २० शिखर सम्मेलनमा सहभागी भएका थिए ।