4 C
New York
Wednesday, November 12, 2025

Buy now

spot_img
spot_img

प्रतिनिधिसभा विघटनविरुद्ध आठ दलले गरे संयुक्त विरोध

- Advertisement -

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले प्रतिनिधिसभा विघटनको कडा विरोध गरेका छन्। ती दलका प्रमुख सचेतकहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै भदौ २७ गते राति गरिएको भनिएको विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको उल्लेख गरेका छन्।

संयुक्त वक्तव्यमा उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान विपरीत भएका कार्यलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन्। साथै, प्रतिनिधिसभा विघटन नेपालको संविधानको धारा ७६(७) विपरीत रहेको र यसअघि सर्वोच्च अदालतले दिएको नजिरसमेत तोडिएको दाबी गरेका छन्।

दलका प्रमुख सचेतकहरूले संसद्को अस्तित्व समाप्त गर्ने यस्तो निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रतिनिधिसभाको बैठक तत्काल आह्वान गर्न सरकार र राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme