-1 C
New York
Saturday, February 14, 2026

Buy now

spot_img
spot_img

नेफ्स्कुनको अध्यक्षमा चन्द्र ढकालसहित संयुक्त प्यानलका प्रमुख पदमा बिजयी

- Advertisement -

काठमाडौं। नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को इतिहास मै पहिलो पल्ट नेपाली काङ्ग्रेसको नेतृत्वमा केन्द्रिय सहकारी संघले नेतृत्व गर्ने इतिहास कायम गरेको छ ।

बिशेष गरि काङ्ग्रेसका तर्फबाट केन्द्रिय सहकारी बिभागको प्रमुखका रुपमा जिम्मेवारी सम्हाल्दै सुझबुझ पुर्ण नेतृत्व गर्न सफल केन्द्रिय सदस्य तथा सहकारी बिभाग प्रमुख आदरणीय देवेन्द्रराज कडेलको नेतृत्व दायी भुमिकामा सहकारी अभियन्ताहरु, सयुक्त प्यानलका अभियन्ता लगायत कर्मठ ब्यक्तित्वहरुको प्रयासबाट गठबन्धनको मर्मलाई आत्मसाथ गर्दै गठित संयुक्त प्यानल बनि अध्यक्ष सहित प्रमुख पदहरुमा संयुक्त प्यानलले जित दर्ज गर्न सफल भएको छ।

संयुक्त प्यानलका तर्फबाट अध्यक्षमा सहकारी अभियन्ता चन्द्र ढकालसहित प्रमुख पदहरुमा बिजयी हुन सफल सम्पुर्णमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme