-10.7 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

नारायणी नदीमा पानीकाे उच्च बहाव, गएकाे १ घण्टामा ३२ हजार क्युसेकले बढ्याे पानी

spot_img
spot_img

नवलपरासी । त्रिवेणी स्थित गण्डक व्यारेजमा गरिएकाे मापनकाे तथ्यांक हेर्दा नारायणी नदीमा पानीकाे मात्रा तिब्र रूपमा बढ्न थालेकाे छ । गएकाे १ घण्टामा ६२ हजार क्युसेकले पानीकाे बहाव बढेकाे छ । जुन यसवर्षकै उच्च बहाव गति हाे ।

सनिवार बिहान ११ बजे गरिएकाे मापन अनुसार पानीकाे बहाव १ लाख २९ हजार क्युसेक थियाे भने मध्यान्ह १२ बजेकाे समयमा याे मात्रा ६२ हजार क्युसेकले बढेर १ लाख ६१ हजार क्युसेक पुगेकाे छ ।

१ घण्टामा यति तिब्र गितले पानीकाे बहाव बढ्नु भारतले बनाएकाे गण्डक बाँधका लागि चिन्ताजनक मानिएकाे छ । व्यारेजभन्दा तल्लाे भुभागमा नारायणी तटमा बनाइएका नदीका तटबन्ध तथा स्परहरूकाे लागि जाेखिम उत्पन्न गर्न सक्नेछ ।

यसवर्ष वर्षा बढि मात्रामा हुने र बाढी पहिराेकाे जाेखिम बढ्ने बताइएपछि नरायणी नदीकाे तटीय क्षेत्र सुस्ता गाउँपालिकाकाे वडा नं. ३, ४ र ५ मा पर्ने गाउँका स्थानीय वासीन्दामा त्रास सिर्जना गरेकाे छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme