0.6 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

दश क्विन्टल ६ किलो गाँजासहित एक जना पक्राउ

spot_img
spot_img

‍‍‍‍‍‍‍‍‍‍‍‍‍सप्तरी ।

खडक नगरपालिका-७ कल्याणपुर चोकबाट १० क्वीन्टल ६ किलो अवैध लागूऔषध गाँजा र १ लाख रूपैयाँसहित धनकुटा सहिदभूमि गाउँपालिका-४ बस्ने ३२ वर्षीय विषेश राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएका संयुक्त प्रहरीले बालुवा लोड भएको को.१ ख ५८३१ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा बालुवाभित्र लुकाई छिपाई २८ वटा बोरामा राखेको उक्त परिमाणको गाँजा फेला पारी टिपर चालक राईलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme