1.1 C
New York
Sunday, January 19, 2025

Buy now

spot_img
spot_img

गण्डकमा पानी ३ लाख २५ हजार नाघ्याे, जाेखिम बढ्दै…

spot_img
spot_img

नवलपरासी । नारायणी नदीमा पानीकाे बहाव ३ लाख २५ हजार क्युसेकले नाघेकाे छ । नदीमा पानी निरन्तर बढ्न थालेकाे छ ।

हुन सक्ने सम्भावित खतराबाट बच्नका लागि गण्डक व्यारेजका ३६ वटा सबै ढाेका खाेलिएका छन् । त्रिवेणी व्यारेजकाे तल्लाे तटीय क्षेत्रका स्थानीयवासीन्दालाइ सचेत गराइएकाे छ ।

मध्य राती १२ बजेकाे नारायणी नदीमा पानीकाे बहाव २ लाख ८६ हजार क्युसेक रहेकाे थियाे । निरन्तर रूपमा पानीकाे मात्रा बढ्दै जांदा दियंसाे १ बजेकाे समयमा ३ लाख २५ हजार क्युसेक नाघेकाे अवस्था छ ।

पानी यसै दरमा बढ्दै जानेकाे हाे भने अबेर रातीसम्म यस अघि अषाढ २३ गते आएकाे ४ लाख ४० हजार ७५० क्युसेककाे बाढीसम्म पुग्ने सम्भावना व्यक्त गरिएकाे छ । जुन विगत २२ वर्षकै उच्च बहाव हाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme