2.9 C
New York
Friday, January 16, 2026

Buy now

spot_img
spot_img

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

- Advertisement -

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास, धुम्बाराहीमा कार्यसम्पादन समितिको बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ।

बैठकमा जाजरकोट केन्द्रविन्दु भएको गएको भूकम्पको क्षतिबाट प्रभावित भएकालाई सहयोग गर्न पार्टीको भूमिका र समसामयिक विषयमा छलफल हुने बताइएको छ। 

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme