-7.3 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

नेता कण्डेलद्वारा आगलागी प्रभावितलाइ राहत प्रदान

spot_img
spot_img

नवलपरासी । नवलपरासीमा भएकाे आगलागीका प्रभावित परिवारलाइ नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल पडरी गाउँमा पुगेर नगद प्रदान गरेका छन् ।

बैशाख ०७ गतेका दिन पाल्हिनन्दन गाउँपालिकाकाे वडा नं. ६, पडरी गाउँमा आगलागी भै पुर्ण क्षति भएका २ घरपरिवारलाइ ११ हजारकाे दरले तथा आन्शिक क्षती भएका ९ घरपरिवारलाइ ६ हजारकाे दरले राहत स्वरूप नगद प्रदान गरेका हुन् ।

आगलागीमा ११ घर धुरीमा क्षति पुगेकाे थियाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme