9.3 C
New York
Friday, March 14, 2025

Buy now

spot_img
spot_img

अबको प्रतिस्पर्धा राजनीतिमा नभै विकासमा हुनु पर्ने लुम्बिनी प्रदेशका  मुख्यमन्त्री: चाैधरी

spot_img
spot_img

पप्पु रेग्मी, बर्दघाट । अबको प्रतिस्पर्धा राजनीतिमा नभै विकासमा हुनु पर्ने अब प्राविधिक शिक्षातर्फ जोड दिनु पर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पश्चिम नवलपरासीको बर्दघाट ९ भुताहामा रहेको राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।

प्राविधिक शिक्षा मार्फत रोजगारी वृद्धि गर्ने उद्देश्य सहित प्रदेश अघि बढिरहेको बताउदै, अब सातवटै प्रदेशका मुख्यमन्त्री बिच कस्ले बढी बिकास गर्छ, को पहिला जनताको आगनमा पुग्न सक्छ भन्ने प्रतिष्पर्धा रहनु पर्ने बताउनुभयो ।

“देशमै युवालाई महिनाको ३०/४० हजार कमाउने कसरी बनाउन सकिन्छ युवालाई देशमै रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भन्ने चिन्तनका साथ २ लाख जनशक्तिलाई रोजगारी दिने योजना अनुरुप काम अघि बढेको जानकारी दिदै, प्राविधिक शिक्षालाई जोड दिनुस योजना ल्याउनुस प्रदेश सरकारले के गर्नु पर्छ हामीले सहयोग गर्छाैं भन्ने प्रतिबद्धता जनाउदै, तल्लो तहमा  विकास नभै पुर्ण रुपमा देश बिकसित हुन नसक्ने बताउनुभयो ।

राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयका स्वर्ण जयन्ती मुल समारोह समितिका संयोजक बिक्रम खनालको अध्यक्षतामा कार्यक्रम पौष १५ गते देखि शुरु भएको स्वर्ण जयन्ती महोत्सवमा विविध कार्यक्रम तथा प्रतियोगिता सहित सम्मानका साथ सभ्य भव्यताका साथ पाैष २१ गतेका दिन समापन भएको हाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme